Logo
३१ भाद्र २०८१, सोमबार
(December 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रि–ओपन सेसनमा नेप्से ३.३७ अंकले वृद्धि

प्रि–ओपन सेसनमा नेप्से परिसूचक ३.३७ अंकले वृद्धि भएको छ ।

चालु साताको दोस्रो कारोबार दिन सोमबार प्रि–ओपन सेसनमा ३.३७ अंकले वृद्धि भएको नेप्से परिसूचक २०२५.७३ अंकले पुगेर बन्द भएको छ ।

यस सेसनमा ५५ कम्पनीका १२७ पटक भएको  कारोबारमा १४ हजार ६८४ कित्ता सेयर किनबेच हुँदा ३६ लाख ३९ हजार ८४२ रुपैयाँको कारोबार भएको छ ।

यस सेसनमा ३७ कम्पनीको सेयर मूल्य बढ्दा ६ वटाको घटेको छ भने ९ वटाको स्थिर रह्यो ।

प्रकाशित मिति: Dec 18, 2023

प्रतिक्रिया दिनुहोस्