Logo
३ आश्विन २०८१, बिहीबार
(December 14, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जिल्ला अदालत काठमाडौँमा एकैदिन २७ जोडीको कानुनी विवाह

जिल्ला अदालत काठमाडौँमा एकैदिन २७ जोडीले कानुनी विवाह गरेका छन् । बिहीबार जिल्ला अदालत परिसरमा बिहे गर्नेहरूको घुइँचो लागेको थियो । एकैदिन अहिलेसम्मकै धेरै जोडीको बिहे भएको अदालतका नायव सुब्बा राजन खड्काले जानकारी दिए ।

मङ्सिर महिनामा मात्र जिल्ला अदालत काठमाडौँमा २ सय ८६ जोडीले कानुनी विवाह गरेका छन् । अत्यन्त कम खर्चमा बेहुला बेहुली केही साछी सहित अदालतमा उपस्थित भएर कानुनी प्रक्रिया पूरा गरी हुने विवाहको आकर्षण बढिरहेको छ ।

प्रकाशित मिति: Dec 14, 2023

प्रतिक्रिया दिनुहोस्