Logo
३ आश्विन २०८१, बिहीबार
(December 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रामग्रामलाई विश्वकै धार्मिक र सांस्कृतिक गन्तव्य बनाउन सकिन्छ : मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतम बुद्धको अस्तु रहेको विश्वास गरिएको नवलपरासीको रामग्रामलाई ब्रान्डिङ गर्न सकिए धार्मिक, सांस्कृतिक गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार नवलपरासीको रामग्राममा आयोजित विश्व शान्तिको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले यसको बुद्ध सर्किटलाई केन्द्रमा राखेर सरकारले भव्य लगानी गरेर यहाँ एयरपोर्ट बनाएको बताए । तर एयरर्पोट राम्रोसँग सञ्चालन गर्न नसकेको उनले स्वीकारेका छन् ।

‘नयाँ तरिकाले ब्राण्डिङ गर्न सके पर्यटकहरूलाई दुई/तीन हजार वर्षअघिको समय अनुभूत गराउन सकिनेछ । रामग्रामलाई ब्राण्डिङ गर्न सके धार्मिक सांस्कृतिक पर्यटनको गन्तव्य बनाउन सकिन्छ । बुद्ध सर्किटलाई केन्द्रमा राखेर सरकारले भव्य लगानी गरेर यहाँ एयरपोर्ट बनाएको बताए । तर एयरपोर्ट राम्रोसँग सञ्चालन गर्न नसकेको उनले स्वीकारेका छन् । मुख्य जिम्मेवारीको रूपमा यो एयरपोर्ट सञ्चालन गर्न नेपाल वायुसेवा निगमको जहाज आवश्यक छ’, मन्त्री किरातीले भने । उनले प्रधानमन्त्रीको नेतृत्वमा अब आर्थिक समृद्धि पुरा हुने उनले दाबी गरे ।

प्रकाशित मिति: Dec 12, 2023

प्रतिक्रिया दिनुहोस्