Logo
४ आश्विन २०८१, शुक्रबार
(November 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोर्चुगलको राजदूतमा सिफारिस नेपालविरूद्द उजुरी आह्वान गर्ने निर्णय

पोर्चुगलका लागि राजदूतमा सिफारिस सुनिल नेपालविरूद्द १० दिने उजुरी आह्वान गर्ने निर्णय भएको छ । शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उजुरी आह्वान गरिएको हो ।

मन्त्री परिषद बैठकले गत कार्तिक २३ गते नेपाललाई पोर्चुगलको राजदूतमा सिफारिस गरेको थियो ।

प्रकाशित मिति: Nov 24, 2023

प्रतिक्रिया दिनुहोस्