Logo
४ आश्विन २०८१, शुक्रबार
(November 23, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्विजरल्यान्ड सरकारले दिएको ६५ करोड अनुदान स्वीकृत

सरकारले स्विजरल्यान्ड सरकारले दिएको ६५ करोड अनुदान स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिव ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय गरेको रकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

 

प्रकाशित मिति: Nov 23, 2023

प्रतिक्रिया दिनुहोस्