Logo
५ आश्विन २०८१, शनिबार
(September 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेम्वाङ बस्ने कुर्सीमा माला राखेर एमाले सचिवालय बैठक

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।

पार्टी उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङको निधनपछि एमालेले बैठक बोलाएको हो ।

बैठकमा नेम्वाङ बस्ने कुर्सीमा माला राखिएको छ । नेम्वाङको गए राति ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको हो ।

प्रकाशित मिति: Sep 12, 2023

प्रतिक्रिया दिनुहोस्