Logo
६ आश्विन २०८१, आईतबार
(August 29, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ व्यापारिक नाका खोल्ने विषयमा चिनियाँ पक्षसँग सम्वाद गर्नेछु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न चीन भ्रमणका क्रममा नयाँ व्यापारिक नाका खोल्ने विषयमा चिनियाँ पक्षसँग सम्वाद गर्ने बताएका छन् ।

संसदमा मंगलबार भएको प्रश्नोत्तरमा नेपाली कांग्रेसका सांसद उदयशम्शेर राणाले चीन भ्रमणको एजेण्डाबारे प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले यसअघि भएको सहमति–समझदारी कार्यान्वयनमा जोड दिने जवाफ दिए ।

नेपालको आर्थिक र व्यापार सम्बधमा नयाँ व्यापारिक नाका खोल्ने विषयमा कुराकानी हुने निश्चित भएको भन्दै उनले त्यससम्बन्धी मुगुको विषय पनि कुरा उठाउने र एउटा निष्कर्ष लिन कोसिस गर्ने बताए ।

प्रकाशित मिति: Aug 29, 2023

प्रतिक्रिया दिनुहोस्