Logo
६ आश्विन २०८१, आईतबार
(August 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रास्वपाले संसदीय समिति सभापतिको उम्मेदवारी फिर्ता लिने

राष्ट्रिय स्वतन्त्र पार्टीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा दिएको उम्मेदवारी फिर्ता लिने भएको छ । उद्योग समितिमा रास्वपाले गणेश पराजुली उम्मेदवार बनाएको थियो ।

तर, जनमतसँगको छलफलपछि रास्वपाका उम्मेदवार पराजुलीले उम्मेदवारी फिर्ता लिन लागेको एक सांसदले बताए ।

जनमतको आग्रहमा रास्वपाले उम्मेदवारी फिर्ता लिने भएको हो। योसँगै १० वटै सहमतिले सर्वसम्मत नेतृत्व पाएको छ।

प्रकाशित मिति: Aug 28, 2023

प्रतिक्रिया दिनुहोस्