Logo
६ आश्विन २०८१, आईतबार
(August 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिहंदरवारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक

सिहंदरवारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक चलिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो । बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, मुख्यमन्त्रीहरू, मुख्य सचिव तथा सचिवहरू, नेपाल राष्ट्र बैङ्कका गभर्नर, नेपाली सेनाका सेनापति लगायतको उपस्थिति रहेको छ ।

बैठककोमा अहिले योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठले प्रस्तुति राखिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: Aug 28, 2023

प्रतिक्रिया दिनुहोस्