Logo
६ आश्विन २०८१, आईतबार
(August 21, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।

कूल ९३ सदस्यीय प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न ४७ सांसदको समर्थन आवश्यक रहेकोमा उनले ४७ जान सांसदबाट मत पाएका छन् ।

कोशी प्रदेश सभाको अध्यक्षता ग्रहण गरेका नेपाली कांग्रेसका इस्राइल मन्सुरीले पनि मत दिएपछि थापाको पक्षमा बहुमत पुगेको हो ।

प्रकाशित मिति: Aug 21, 2023

प्रतिक्रिया दिनुहोस्