Logo
६ आश्विन २०८१, आईतबार
(August 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदको अवरोध खोल्ने विषयमा छलफलका लागि बालुवाटारमा सत्ता गठबन्धनको बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा पछिल्लो राजनीति अवस्थाबारे छलफल गर्न सत्ता गठबन्धन दलको बैठक बसेको छ । एमालेले संसदमा जारी राखेको गतिरोध, गठबन्धन दलहरूबीच देखिएको अविश्वास लगायत विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

क्वीटल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग रादै संसद अवरोध गरेको छ । सरकारले सुन लगायत विभिन्न भ्रष्टाचारको फाइलमा खोलेपछि सत्ता गठबन्धन दलका नेताहरू नै सरकारसँग सशंकित छन् ।

सोमबार बसेको बैठकले आपसी अविश्वासलाई हल गर्दै वर्तमान गठबन्धन कायमै राख्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: Aug 16, 2023

प्रतिक्रिया दिनुहोस्