Logo
६ आश्विन २०८१, आईतबार
(August 14, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोही व्यक्तिसँग सम्पर्क हुँदैमा अपराधमा संलग्न हुँदैन : राहुल महरा

भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा नाम मुछिएपछि राहुल महराले बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोजेको आरोप लगाएका छन् । सञ्चारमाध्यम आफै न्यायालय बन्न खोजेको भन्दै महराले असन्तुष्टि समेत जनाएका हुन् ।

 

प्रकाशित मिति: Aug 14, 2023

प्रतिक्रिया दिनुहोस्