Logo
७ आश्विन २०८१, सोमबार
(August 13, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कतिमा हुँदैछ आज सूनचाँदीको कारोबार ?

आज साताको पहिलो दिन सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचादिँ व्यवसाय महासघंका अनुसार आज सुनचाँदीको मुल्य शुक्रबार कायम मूल्यमै कारोबार गरिएको हो ।

शुक्रबार छापावाला सुन १ लाख ११ हजार १०० रुपैयाँ र तेजावी सुन १ लाख १० हजार ५५० रुपैयाँका कारोबार भएको थियो । आज आइतबार पनि सोही मुल्यमा कारोबार भईँरहेको संघले जनाएको छ ।

त्यस्तै आज आज चादिँको मूल्य पनि प्रतितोला शुक्रबार नै कायम गरिएको मुल्य १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: Aug 13, 2023

प्रतिक्रिया दिनुहोस्