Logo
७ आश्विन २०८१, सोमबार
(August 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छानबिन समितिको माग गर्दै एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । बुधबार दिउँसो १ बजेको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समितिको माग गर्दै बैठक अवरुद्ध गरेको हो ।

सभामुख देवराज घिमिरेले आसन ग्रहण गरेर नियमित कार्यसूचीअनुसार बैठक सञ्चालन गर्न सहयोग गरिदिन आग्रह गरेका छन्।

 

प्रकाशित मिति: Aug 9, 2023

प्रतिक्रिया दिनुहोस्