Logo
७ आश्विन २०८१, सोमबार
(August 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टेलिकमको १० लाख रुपैयाँको रिचार्ज कार्ड हराएपछि…

नेपाल टेलिकमको दश लाख रुपैयाँको रिचार्ज कार्ड हराएको छ ।

बुधवार सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको हो ।

सी.न. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएकोले उक्त रिचार्ज कार्डहरू खरिद बिक्री नगर्न र कतै भेटिए नजिकैको दूर सञ्चार कार्यालयमा बुझाइदिन कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति: Aug 9, 2023

प्रतिक्रिया दिनुहोस्