Logo
७ आश्विन २०८१, सोमबार
(August 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार?

नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर एक लाख १३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । हिजो यस्तो सुनको मूल्य हिजो प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ कायम थियो।

त्यस्तै तेजावी सुनको मुल्य पनि ४ सय रुपैयाँले नै बढेर एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, सोमबार प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: Aug 1, 2023

प्रतिक्रिया दिनुहोस्