Logo
७ आश्विन २०८१, सोमबार
(July 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेरी बढ्यो सुन, चाँदीको मूल्य कतिमा हुदैछ आज कारोबार

आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला १ लाख १२ हजार २ मा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज तेजावी सुन पनि तोलामा ५ सयले बढेर प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ६ सय २५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९६ हजार १ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ५६ रुपैयाँ कायम गरेको छ ।

प्रकाशित मिति: Jul 26, 2023

प्रतिक्रिया दिनुहोस्