Logo
७ आश्विन २०८१, सोमबार
(July 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपति आर्यघाटमा सीता दाहालको अन्तिम बिदाइ, प्रचण्डसहित दुई छाेरीहरुले दिए दागबत्ती

प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहालको अन्तिम संस्कार गरिएको छ । बुधबार बिहान निधन भएकी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरिएको हो ।

दाहालको पार्थिव शरीरमा प्रधानमन्त्री तथा सीता दाहालका श्रीमान् प्रचण्डले दागबत्ती दिए ।

सीता दाहालको राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरिएको हो ।

प्रकाशित मिति: Jul 12, 2023

प्रतिक्रिया दिनुहोस्