Logo
८ आश्विन २०८१, मंगलबार
(July 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिनौँसम्म तलब नपाएपछि वीपी कोइराला क्यान्सर अस्पतालका कर्मचारी धर्नामा

चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यरत कर्मचारीले महिनौँसम्म तलब नपाएपछि आन्दोलित भएका छन् ।

बैशाखदेखि तलब नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । कर्मचारीले केहीबेर अघिदेखि अस्वताल प्रशासन घेराउ गरेका थिए ।

कार्यकारी निर्देशक नियुक्ति नहुनु, कर्मचारीले तलब नपाउनु, फार्मेसीमा औषधिको अभाव हुनुले आफूरूलाई काम गर्न र विरामी उपचारमा समस्या देखिएको भन्दै धर्ना दिएका हुन् ।

तीन महिनायता तलब नपाएपछि आफूहरू काम गर्ने मनस्थितमा नभएको एक कर्मचारीले बताए ।

प्रकाशित मिति: Jul 5, 2023

प्रतिक्रिया दिनुहोस्