भोलीदेखि कुनैपनि भारतीय चलचित्र काठमाडौँमा प्रदर्शन गर्न निषेध
भोली (सोमवार) देखि कुनैपनि भारतीय चलचित्र काठमाडौँमा प्रदर्शन गर्न निषेध हुनेभएको छ । काठमाण्डौ महानगरले आफनो पालिका क्षेत्रभीत्र कुनै पनि भारतीय फिल्म प्रदर्शनमा रोक लगाएको हो ।
महानगरका मेयर बालेन शाहले आइतबार उक्त घोषणा गरेका हुन् ।
पढ्नुस् मेयर बालेन शाहको घोषणा जस्ताको त्यस्तै :