Logo
९ मंसिर २०८१, आईतबार
(May 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसीसी प्रिमियर कप : नेपाललाई सातौँ सफलता

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले सातौँ विकेट लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको फाइनल खेलमा यूएईका आयन अफजाल खान आउट भएसँगै नेपालले सातौँ विकेट लिएको हो ।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले दुई दुई र सोमपाल कामी, ललित राजवंशसी र गुल्सन झाले समान एक एक विकेट लिएका छन् ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले २६ ओभरको समाप्तिमा ७ विकेटको गुमाएर १०३ नर जोडेको छ ।

प्रकाशित मिति: May 1, 2023

प्रतिक्रिया दिनुहोस्