Logo
९ आश्विन २०८१, बुधबार
(April 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आशिष बोहराको स्वरमा ‘सधैं तिमीलाई’ सार्वजनिक

गायक आशिष बोहराको स्वरमा रहेको नयाँ गीत ‘सधैं तिमीलाई सार्वजनिक गरिएको छ । गीतमा रवि मल्लको शब्द तथा संगीत छ ।

रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा गणेशमान घले र दिभ्यानी ओली फिचर्ड छन् । गीतमा विश्व अधिकारीको संगीत संयोजन छ ।

अनिल के मानन्धरको डिओपी रहेको भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् । भिडियोको एसोसियट निर्देशक सर्जुन राई हुन् । भिडियो उत्कृस्ट बनेको छ । भिडियो आशिष बोहराको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति: Apr 30, 2023

प्रतिक्रिया दिनुहोस्