Logo
९ आश्विन २०८१, बुधबार
(April 23, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाल्पामा बस दुर्घटना अपडेट : ३१ जना घाइते

पाल्पामा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । तिनाउ गाउँपालिका–५ स्थित जोरधारामा बस दुर्घटना हुँदा ३१ जना घाइते भएको पाल्पाका एसपी हेरम्ब शर्माले बताए ।

घाइतेहरुलाई उद्दार गरेर अस्पतालमा पठाइएको छ । घाइते यात्रुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक छ ।

प्रकाशित मिति: Apr 23, 2023

प्रतिक्रिया दिनुहोस्