Logo
९ आश्विन २०८१, बुधबार
(April 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थप उपचारका लागि राष्ट्रपति पौडेललाई दिल्ली लगियो

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ ।

छातीमा समस्या भएपछि मंगलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेललाई थप उपचारका लागि बुधबार बिहान श्री एयरको एयर एम्बुलेन्समार्फत् नयाँ दिल्ली लगिएको हो ।

उनको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) मा उपचार हुनेछ ।

प्रकाशित मिति: Apr 19, 2023

प्रतिक्रिया दिनुहोस्