Logo
१० आश्विन २०८१, बिहीबार
(April 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक

प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । गत शुक्रबार दलीय प्रतिनिधित्वका आधारमा कार्य व्यवस्था परामर्श समिति गठन भएको थियो । समिति गठन भएपछि प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको पहिलो बैठक सोमबार बसेको हो ।

बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकमा दलका प्रमुख सचेतकसहितका नेताहरुको उपस्थिति छ । बैठकमा प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नुका साथै विषयगत समिति गठन, मस्यौँदा समिति गठन लगायतमा छलफल हुनेछ । सोमबार दिउँसो संसद् बैठक बस्ने भएकाले त्यसअघि परामर्श समितिको बैठक बसेको हो ।

प्रकाशित मिति: Apr 10, 2023

प्रतिक्रिया दिनुहोस्