Logo
११ आश्विन २०८१, शुक्रबार
(March 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ । बिहीबार विहान बसेको रास्वपाको पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले ८ दलीय गठबन्धनका साझा उम्मेदवार पौडेललाई मत दिने निर्णय गरेको हो ।

रास्वपाका एक सांसदले भने, ‘हामीले रामचन्द्र पौडेललाई भोट दिने निर्णय गर्‍यौँ । अब मत हाल्न जाँदैछौं ।’ रास्वपाका १९ जना सांसद छन् ।

 

प्रकाशित मिति: Mar 9, 2023

प्रतिक्रिया दिनुहोस्