Logo
१२ आश्विन २०८१, शनिबार
(February 22, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक हजार करोडको क्लबमा प्रवेश पठान

बलिउडका बादशाह शाहरुख खान अनिभित पठान एक हजार करोडको क्लबमा प्रवेश गरेको छ ।

एक हजार करोड कमाइ गर्ने पठान हिन्दी सिनेमामा पहिलो भएको यशराज फिल्मले जनाएको छ । गत २५ मा रिलिज भएको उक्त सिनेमा अहिले पनि सिनेमा हलहरुमा चलिरहेकाे छ ।

उक्त सिनेमा शाहरुखका साथमा दीपिका पादुकोण, जोन अब्राहमलगायतको अभिनय देख्न पाइन्छ ।

प्रकाशित मिति: Feb 22, 2023

प्रतिक्रिया दिनुहोस्