Logo
१३ आश्विन २०८१, आईतबार
(January 25, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषद्को नियमित बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

आज दिउँसो ४ बजे उक्त परिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

मन्त्रिपरिषद्को नियमित बैठक भएकोले समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: Jan 25, 2023

प्रतिक्रिया दिनुहोस्