Logo
१३ आश्विन २०८१, आईतबार
(January 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टेलिकमका सबै सेवा अवरुद्ध, सेवाग्राही प्रभावित

नेपाल टेलिकमका सबै सेवामा समस्या देखिएको छ । टेलिकमको मोबाइलदेखि ल्याण्डलाइनसहित सबै प्रकारका टेलिफोनमा फोन नलाग्ने समस्या देखिएको हो ।

जसले गर्दा लाखौँ सेवाग्राही प्रभावित भएका छन् । यसबारे बुझ्न खोज्दा टेलिकमका कुनै पनि अधिकारीसँग सम्पर्क हुन सकेन ।

नेपाल टेलिकमको सेवामा पटक–पटक यस्तो समस्या देखिने गरेको छ । पछिल्लो दिनमा झनै टेलिकममा समय समयमा सेवा अवरुद्ध हुने समस्या बढेको छ ।

प्रकाशित मिति: Jan 17, 2023

प्रतिक्रिया दिनुहोस्