Logo
१३ आश्विन २०८१, आईतबार
(January 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समर्थक तथा शुभेच्छुकको असहमतिबीच अग्निपरीक्षामा होमिने निर्णयमा पुगेँ : लिङ्देन

उपप्रधान तथा ऊर्जा मन्त्रीको शपथ लिने तयारीमा रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेको बताएका छन् ।

‘आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ’, उनले ट्वीटरमा लेखेका छन्, ‘जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो । प्रिय जनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु १ धैर्यता र सहयोगका लागि अपिल गर्दछु !’

प्रकाशित मिति: Jan 17, 2023

प्रतिक्रिया दिनुहोस्