Logo
१४ आश्विन २०८१, सोमबार
(January 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद्को पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने

प्रतिनिधि सभाको बैठक सञ्चालन सम्बन्धी नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावली अनुसार बैठक बस्ने भएको छ ।

संसद्को पहिलो बैठकका एजेण्डा तय गर्न बसेको सर्वदलीय बैठकले पहिलो दिन दलका शीर्ष नेताहरुले बोल्ने कार्य तालिका तय गरेको छ ।

यस्तै बैठकले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तय गरेको छ ।

सभामुख चयनका बारेमा भने अर्को सर्वदलीय बैठकले निर्णय गर्ने सहमति भएको छ ।

प्रकाशित मिति: Jan 6, 2023

प्रतिक्रिया दिनुहोस्