Logo
१४ आश्विन २०८१, सोमबार
(December 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुरुङ समुदायको पहिरनमा प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गुरुङ समुदायको पहिरनमा देखिएका छन् । शुक्रबार गुरुङ राष्ट्रिय परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गुरुङ समुदायको पहिरन लगाएका हुन् ।

गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन् । गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व मनाउने गर्छन् । काठमाडौं उपत्यकामा रहेका गुरुङ समुदायले पनि विभिन्न कार्यक्रम गरी तमु ल्होसार पर्व मनाउँदै छन् ।

प्रकाशित मिति: Dec 30, 2022

प्रतिक्रिया दिनुहोस्