Logo
१४ आश्विन २०८१, सोमबार
(December 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने माओवादी केन्द्रको निर्णय

नेकपा (माओवादी केन्द्र)बाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने निर्णय भएको छ । सोमबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।

श्रेष्ठ राष्ट्रिय सभा सदस्य छन् । उनले सम्हाल्ने मन्त्रालय भने टुंगिन भने बाँकी रहेको छ । बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले माओवादीबाट को–को मन्त्री बन्ने भन्ने कुरा पनि टुंगिन बाँकी रहेको बताए ।

प्रकाशित मिति: Dec 26, 2022

प्रतिक्रिया दिनुहोस्