निर्वाचित समानुपातिक सांसदहरुका नाम सार्वजनिक : हेर्नुस् सबै विवरण सहितकाका नामावली !
संघ तथा प्रदेशका समानुपातिकतर्फका सबै निर्वाचित उम्मेदवारहरुका नाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आमनिर्वाचन २०७९ को अन्तिम परिणाम घोषणासँगै सबै नामहरु सार्वजनिक भएको हो ।
आयोगले तयार पारेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० जना गरी कूल ८२५ जना निर्वाचित भएका छन् ।
हेर्नुस् समानुपातिक सांसदहरुको नामावली :
संघीय संसद : प्रतिनिधिसभाका समानुपातिक सांसदहरुको नामावली
प्रदेश १ का समानुपातिक सांसदहरुको नामावली :
मधेश प्रदेशका समानुपातिक सांसदहरुको नामावली :
बागमती प्रदेशका समानुपातिक सांसदहरुको नामावली :
गण्डकी प्रदेशका समानुपातिक सांसदहरुको नामावली :
लुम्बिनी प्रदेशका समानुपातिक सांसदहरुको नामावली :
कर्णाली प्रदेशका समानुपातिक सांसदहरुको नामावली :
सुदुरपश्चिम प्रदेशका समानुपातिक सांसदहरुको नामावली :