Logo
१४ आश्विन २०८१, सोमबार
(November 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा आगलागी

भरतपुर–११भोजाडस्थित कुमारीचोकमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा आगो लागेको चितवन प्रहरीले जानकारी दिएको छ ।

कार्यालयको ढोका चाबी यथावत रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उक्त घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Nov 27, 2022

प्रतिक्रिया दिनुहोस्