Logo
१३ आश्विन २०८१, आईतबार
(November 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवा सातौं पटक निर्वाचित, सागरले १३ हजार मत पाए

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचित भएका छन् ।

देउवा २५ हजार ५३४ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । देउवा लगातार सातौं पटक डडेलधुराबाट सांसदमा निर्वाचित भएका हुन् ।

देउवाका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत पाए  ।

बीपी कांग्रेसका कर्ण मल्लले ७ हजार ५३५ मत पाए ।

प्रकाशित मिति: Nov 23, 2022

प्रतिक्रिया दिनुहोस्