Logo
१३ आश्विन २०८१, आईतबार
(November 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

प्रि-ओपन सेसनमा नेप्से सूचक १.८८ अंकले बढेको छ । यससँगै सूचक १९१९.१० विन्दुमा आएको छ ।

यो सेसनमा ६५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल ९ कम्पनीको १०० कित्ता सेयर कारोबार भएको छ ।

कुल ९ वटा कारोबार भएको हो । कुल ८ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ ।

प्रकाशित मिति: Nov 10, 2022

प्रतिक्रिया दिनुहोस्