Logo
१३ आश्विन २०८१, आईतबार
(November 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र, गरिबका लागि रासन कार्ड  

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले गरिब जनताका लागि रासन कार्डको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।

आसन्न निर्वाचनका लागि सार्वजनिक घोषणापत्रमा सो पार्टीले गरिब नागरिकका लागि रासन कार्डको व्यवस्था गर्ने उल्लेख गरेको छ ।

काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा सार्वजनिक घोषणापत्रलाई वाचापत्र भनेको सो पार्टीले उल्लेख गरेको छ, ‘गरिबीको रेखामुनि रहेका नागरिक तथा परिवारलाई आधारभूत खाद्यान्न पु¥याउन ‘रासन कार्ड’को व्यवस्था गरिनेछ । न्यून आय भएका परिवारलाई सहयोग पु¥याउन सरकारद्वारा हरेक वडामा खाद्य केन्द्रहरु सञ्चालन गरिनेछ ।’

प्रकाशित मिति: Nov 3, 2022

प्रतिक्रिया दिनुहोस्