Logo
१३ आश्विन २०८१, आईतबार
(October 19, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल–चीन सीमा नजिक ५.९ म्याग्निच्युडको भूकम्प   

काठमाडौं उपत्यकासहित आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । बुधबार अपरान्ह ३ बजेर ७ मिनेटमा नेपाल र चीनबीचको सीमामा ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोकको सीमा  क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको केन्द्रले जनाएको छ ।

सो भूकम्पको धक्का सिन्धुपाल्चोक, काठमाडौं उपत्यकासहित आसपास क्षेत्रमा महसुस गरिएको थियो ।

प्रकाशित मिति: Oct 19, 2022

प्रतिक्रिया दिनुहोस्