काठमाडौं छेत्र नम्बर ९ तथा ५ का उम्मेदवारहरुद्वारा “हाम्रो नेपाली पार्टी”को लौरो चुनाव चिन्ह सम्बन्धमा प्रष्ट पारिदिन निर्वाचन आयोगमा उजुरी दर्ता
काठमाडौं छेत्र नम्बर ९ तथा काठमाडौं छेत्र नम्बर ५ का उम्मेदवारहरु सुनिल रिजाल र बिजय कंडेलद्वारा “हाम्रो नेपाली पार्टी”को लौरो चुनाव चिन्ह सम्बन्धमा प्रष्ट पारिदिन निर्वाचन आयोगमा उजुरी दर्ता ।