Logo
११ आश्विन २०८१, शुक्रबार
(September 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाँच दलिय गठबन्धनको बैठक दिउँसो बस्ने

पाँच दलीय गठबन्धनको शीर्ष नेताकाे बैठक दिउँसो ३ बजे बस्ने भएको छ । यसअघि आइतबार बिहान गठबन्धनको बैठक बसेकाे थियाे । बैठक अहिले पनि जारी छ ।
बैठकमा सिट बाँडफाँडबारे छलफल भएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए । उनका अनुसार दिउँसो फेरि बैठक बस्ने छ ।
सिट बाँडफाँडबारे टुंगो लगाउन भोलि सिट बाँडफाँडसम्बन्धि कार्यदलको बैंठक बस्ने तयारी छ।

प्रकाशित मिति: Sep 4, 2022

प्रतिक्रिया दिनुहोस्