Logo
११ आश्विन २०८१, शुक्रबार
(August 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रि-ओपन सेसनमा एक अंकले बढ्यो नेप्से

साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक एक अंक बढेको छ ।

अघिल्लो कारोबार दिन अर्थात् बुधबार ०.३६ अंक घटेर २०४०.७० विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा १.०१ अंक बढेर २०४१.७१ विन्दुमा पुगेको छ ।

बिहीबार प्रि-ओपन सेसनमा १४ स्टकको ७ लाख ३१ हजार ६५ रुपैयाँ ८० पैसा बराबरको एक हजार १४६ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ९ स्टकको मूल्य बढेको छ भने चार स्टकको मूल्य घटेको छ ।

प्रकाशित मिति: Aug 18, 2022

प्रतिक्रिया दिनुहोस्