Logo
९ आश्विन २०८१, बुधबार
(August 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विहारमा नितिशले तोडे भाजपासँगको गठबन्धन

नयाँ दिल्ली–विहारका मुख्यमन्त्री नितिश कुमारले बिहारमा भाजपासँगको गठबन्धन तोडेका छन् । नितिशले आज मंगलबार साँझ राज्यपाललाई भेटेर मुख्यमन्त्री पदबाट राजीनामा दिने तयारी गरेकाे भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । गठबन्धन तोड्नुअघि नितिशले विधानसभाका सांसदहरूसँग छलफल गरेका थिए ।

प्रकाशित मिति: Aug 9, 2022

प्रतिक्रिया दिनुहोस्