Logo
९ आश्विन २०८१, बुधबार
(August 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मंसिर ४ गते एकै चरणमा संघ र प्रदेशको चुनाव गर्ने मन्त्रिपरिषद्‌को निर्णय

सघीयं सरकारको मन्त्रिपरिषद्ले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन् ।

यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।

प्रकाशित मिति: Aug 4, 2022

प्रतिक्रिया दिनुहोस्