Logo
९ आश्विन २०८१, बुधबार
(July 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३४ उपसचिव र ६० अधिकृतको सरुवा

संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयले बिहीबार ३४ जना उपसचिव र ६० अधिकृतको सरुवा गरेको छ ।

मन्त्रालयले विभिन्न सरकारी निकाय र ६० अधिकृतको मा कार्यरत उपसचिव तहका कर्मचारीको स्थानीय तहमा सरुवा भएको हो । मन्त्रालयले ६० जना अधिकृतको पनि सरुवा गरेको छ ।

मन्त्रालयले आर्थिक वर्ष सकिएपछि नियमित रुपमा कर्मचारीको सरुवा गर्ने गर्छ । यो भन्दा अघि शाखा अधिकृतहरुको सरुवा भएको थियो ।

यस मन्त्रालयले शाखा अधिकृतहरुलाई अधिका‌शं स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा र केहिलाइ प्रदेश मन्त्रालयमा कामकाजी सरुवा गरेको छ ।

उपसचिवहरुलाई प्रदेश मन्त्रालय, जिल्ला समन्वय समिति एवम् केन्द्रीय मन्त्रालयलमा सरुवा गरिएको छ ।

 

प्रकाशित मिति: Jul 29, 2022

प्रतिक्रिया दिनुहोस्