Logo
८ आश्विन २०८१, मंगलबार
(July 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिरोका कारण डुम्रे बेशिसहर सडकखण्ड अवरुद्ध

डुम्रे बेशिसहर सडकखण्ड अन्र्तगत लमजुङको बेशिसहर नगरपालिका–१ उदीपुरमा पहिरो झरेका कारण आज बिहानैबाट उक्त सडकखण्ड अबरुद्ध भएको छ ।

सडक अबरुद्ध हुदा पोखरा मनाङ चल्ने सवारी साधन प्रभावित भएका छन् ।

अबरुद्ध सडक खुलाउने तर्फ पहल भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

काठमाण्डौ उपत्यका लगायत देशको अधिकांश स्थान पानी परिरहेकाले संयमित भएर गति सिमित गर्दै सवारी साधन चलाउन चालकलाई ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति: Jul 20, 2022

प्रतिक्रिया दिनुहोस्