Logo
९ मंसिर २०८१, आईतबार
(July 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वको एक चौथाई कुपोषित भारतमा : २२ करोड भारतीयहरूसँग पर्याप्त खाना छैन

संयुक्त राष्ट्रसंघको ‘द स्टेट अफ फूड सेक्युरिटी एण्ड न्युट्रिसन इन द वर्ल्ड २०२२ प्रतिवेदन’ अनुसार सन् २०२१ मा, विश्वका ७६८ मिलियन पीडितहरू कुपोषणको शिकार भएको पाइयो, जसमध्ये २२४ मिलियन (२९%) भारतीयहरू थिए यो विश्वमा कुल कुपोषित व्यक्तिको संख्याको एक चौथाई भन्दा बढी छ ।

ग्लोबल हंगर इन्डेक्स-२०२१ अनुसार भारत विश्वको दोस्रो ठूलो खाद्य उत्पादक राष्ट्र हो जसले दूध, दाल, चामल, माछा, तरकारी र गहुँको उत्पादनमा विश्वमै पहिलो स्थानमा छ ।

सन् २०१९ मा विश्वमा ६१ करोड ८० लाख मानिस भोकमरीको सामना गरिरहेका थिए भने २०२१ मा यो संख्या बढेर ७६ करोड ८० लाख पुगेको छ , अर्थात् मात्र २ वर्षमा १५ करोड ९२४.३५० मानिस बढेका छन् ।

विगत १५ वर्षदेखि विश्वमा भोकमरी निरन्तर बढ्दै गएको भए पनि पछिल्ला दुई वर्षमा यसको गति धेरै बढेको छ ।

कोरोना अवधिमा भारतिय धनी व्यपारीको (२०० करोडभन्दा बढीको सम्पत्ति) ११ प्रतिशतले बढेको छ योसँगै आम भारतीयको औसत सम्पत्ति ७ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: Jul 8, 2022

प्रतिक्रिया दिनुहोस्