Logo
७ आश्विन २०८१, सोमबार
(July 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनआरटी र थाई क्लब कासेम बन्डित भिड्दै

मलेसियामा दुई मैत्रीपूर्ण खेलसँगै थाइल्यान्ड पुगेको न्युरोड टिम एनआरटीले बिहीबार स्थानीय कासेम बन्डित युनिभर्सिटीसँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार अपरान्ह पौने ३ बजे सुरु हुनेछ । गत संस्करणको सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो स्थान हासिल गरेको एनआरटीले लिग अघि तयारी गर्न मलेसिया र थाइल्यान्ड पुगेको हो ।

यसपछि एनआरटीले थाइल्यान्डमा दुई खेल खेल्नेछ । यसअघि मलेसियामा भएको टीवाईटी कपमा सहभागी भएको एनआरटी दुबै खेलमा पराजित भएको थियो । पहिलो खेल ५–१ ले पराजित एनआरटी दोस्रो खेलमा ५–० ले पराजित भएको थियो ।

प्रकाशित मिति: Jul 7, 2022

प्रतिक्रिया दिनुहोस्