Logo
९ मंसिर २०८१, आईतबार
(July 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेसी सहरको शेरामा ३२ लाख लागतमा एक सय ५७ मिटर सडक ढलान

9nfg u/]sf] @@ lbgdf elTsof] ;8s
uf]s0f]{Zj/ gu/kflnsf j8f g+= * l:yt cQ/v]n rf]sdf c;f/ @ ut] 9nfg ul/Psf] ;8s c;f/ @$ ut] elTsof] . gu/kflnsfsf] ? !^ nfv nfutdf cf?af/L–g]kfn d]l8sn sn]h–cQ/v]n–dfsfnaf/L ;8s 9nfg ul/Psf] xf] . 9nfg ul/Psf] ;8sdf 808L lgl:sPkl5 b’3{6gfsf] hf]lvd a9]sf] 5 . tl:a/ M k”0f{k|;fb ld>, /f;;

बेसीसहर नगरपालिका-८ स्थित सेरा क्षेत्रमा एक सय ५७ मिटर सडक ढलान कार्य सम्पन्न भएको छ । लागत साझेदारी कार्यक्रमअन्तर्गत करिब ३२ लाख रुपैयाँको लागतमा सडक निर्माण भएको हो ।

आर्थिक वर्ष २०७८-७९ को बेसीसहर नगरपालिका-८ र स्थानीयको लागत साझेदारीमा वडा नम्बर ८ सेरास्थित लालबहादुर श्रेष्ठको घरदेखि मंगलको घरसम्मको एक सय ५७ मिटर सडक ढलान भएको वडा अध्यक्ष पवित्रा थापा रानाले बताइन् ।

नगरपालिकाको १७ लाख ८० हजार चार सय ६० रुपैयाँ, स्थानीयवासीको ११ लाख ८६ हजार नौ सय ७३ रुपैयाँ र वडाको दुई लाख गरी कुल ३१ लाख ६७ हजार चार सय ३३ रुपैयाँको लागतमा बाटो मर्मत तथा ढलान गरिएको हो ।

प्रकाशित मिति: Jul 5, 2022

प्रतिक्रिया दिनुहोस्