Logo
५ आश्विन २०८१, शनिबार
(June 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लस एन्जलसको पार्टीमा गोली चल्यो, ३ जनाको मृत्यु

लस एन्जलसको एउटा पार्टीमा गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु भएको र चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । आक्रमणको उदेश्य प्रष्ट छैन् । शंकास्पदका बारेमा प्रहरीले कुनै सू्रचना सार्वजनिक गरेको छैन् ।

धाइतेमध्ये कम्तीमा एक जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । गोलीकान्डमा मारिनेमा २७ वर्षीय ड्यानियल डुनबार र २५ वर्षीइ र्यान्डी टाइसन छन् । गोलीकान्डमा मारिएका तेस्रा व्यक्तिको पहिचान हुन बाँकी छ ।

बन्दुक नियन्त्रणसम्बन्धी कानुनको माग गर्दै अमेरिकी सहरहरूमा प्रदर्शन भइरहेका बेला पछिल्लो गोलीकान्ड सार्वजनिक भएको हो ।

प्रकाशित मिति: Jun 14, 2022

प्रतिक्रिया दिनुहोस्